Posted by: perfectionist June 19, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ तारेमाम, बाँकी अरु सब्बैलाई प्रणाम।

अनी म यो के देख्दै छु, सोनाचा नि आकी रइछ, हिजो अनी के रे काउच चाइयाSSSSSS उसलाई, काउच चाइये त्यो लहरे बौचालाई भन्ने, हाम्रो लागि त यहाँ सुकुल राख्द्या छ

लु हेर्दा हेर्दै शुक्रबार नि आएछ, काम एत्रो दंगुर बाँकी छ उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो साझाले गर्नु गर्‍यो

हुस त सपैको दिन शुक्रबारमये बितोस।

जय नेपाल
Read Full Discussion Thread for this article