Posted by: ritthe June 18, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

मैले त आफ्नो भाग लिये है


 


ल बैरे ले मजाको खाजा ल्याएछ ! बज्जेलाई बगलामुखीको पर्साद ल्याउ भन्या त मासु र अन्डा पो ल्याउछ त !


बैरे लाई "स्वर्ग जान्छस?" भन्दा "होनचा को पसल छ?" भनेर सोध्छ जस्तो छ !  


खुशी ल अब अर्को पनि गीत म मिलाउन त अनी बुझ्छु म !

Read Full Discussion Thread for this article