Posted by: Rahuldai June 18, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

निउ जिल्याण्ड होइन रिट्ठे, भोली रावणका सन्तान र पश्चिमका भारतीयहरु बीच सेमाइ फाइनल ( अम्रिकन स्टाइलमा ) हुने हो। श्री लंका हारे वेष्ट इण्डिज ले जित्छ र वेष्ट इन्डिज हारे लंके ले जित्छ ।


कोइ शक?

Read Full Discussion Thread for this article