Posted by: ritthe June 18, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

भोली अब श्रीलंका र निउ जिल्यान्ड मा कल्ले जित्छ ठुल्दाइ लहरे?


बाजी टिक्ने हो? हो भने हो !


खुशी, मैले तीम्लाई त्यती बेला भनेको कुरा साचो हो नि ! चौतारी का सबै मान्छे जाती नै छन ! बौचा पनि जाती नै हो मान्छे मन बाट त तर केटो को मुख अली छुच्चो छ ! जो सँग नि तितो बोल्न खोज्छ ! अब बिस्तारै सिक्छ नि ! म हुन्जेल तिमी पीर नगर !

Read Full Discussion Thread for this article