Posted by: serial June 18, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

एssss त्यो पो -


तिमीलाई भएर केही नभने हो खुशी - अब त्यस्तो हेल्प गर्या छ आफुलाई तिमीले अनी केही भन्न भयो त


ऋण त चुक्ता गर्नु पर्‍यो नि होइन र -


फेरी मैले केही भन्यो भने तिमी ठुस्किहाल्छउ अनी


नाम चाँही खुशी अनी मुख चाँही ठुस्स भयो भने सुहाएन नि हैन खुशी 

Read Full Discussion Thread for this article