Posted by: बैरे June 18, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

<<ओ बैरे कथा टाँस न यार के गर्या तिमीले - एसो पढौ नै हाम पनि ->>


कहाँ कथा लेख्नै भ्याको छैन बिजी भएर खत्तम छ , अब वीकेन्डमा लेखुला अनी मन्डे बिहानइ टासुलाँ


<<बैरे पुरे लाई  चाँही  कत्ती  खानु  पर्ने कान्छी  को  पसल  गएर >>


कान्छी रे त्यो त होनचा को पसल हो , कान्छी को मा त जानै छोड्यौ , बाई द वे त्यो साँगा मा साहिलि र माइली को पसल छ नि त्यो तिम्रो हो ? क्या घच्ची को एला पाउथ्यो यार


<<मुलाSSSSSSSSSSSSSSSS बैरे, एक त बिहीवार, अर्को बिहान बिहान, दिन खराब गर्‍यो डाँकाले, बस्नी कसरी अब, असत्ती, पापी काइँको>>


मेरो नि पेट करायो यार, ओहो मैले त बिर्सें पुरेले बिहीवार मासु छोड्या होइन कि त्यो हर्के हो, जो सुकै भए नि बालै हो । मैले त हिजो मस्तले तास (खाने नि बजिया हरु खेल्ने होइन ) बनाको थिए आज नि त्यही हुस्र्न पर्छ ।


ओहो खानाको कुरा गर्या क्या भोक लाग्यो , लौ म त गये खान, दोस्रो राउन्ड मा भेटौँला 

Read Full Discussion Thread for this article