Posted by: serial June 18, 2009
भोक र "लोहचा मरी" को कथा
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ यो कथा नि पढियो -


धेरै घच्ची को गयो - मार्मिक मुटु छुने कथा -


समय बलवान छ - कहाँ पुर्‍याउछ थाहा हुँदैन - त्यस्तो दु:ख को दिन पनि देख्नु भयो तपाईंले र त्यसो गाह्रो साह्रो हुँदा पनि सबै लाई पार गरेर


तपाईं अहिले को  स्थिती सम्म पुग्नु भयो - मान्नै पर्छ तपाईंलाई - मेरो सलाम छ - तारेमाम् 


 

Read Full Discussion Thread for this article