Posted by: ritthe June 18, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ


जदौ पुरे


पुरी तरकारी त मेरो पनि फ्याव नास्ता हो !


तर त्यो पुरिमा अलिकती बेसार बढी भा' हो?


अडिटर असत्तीहरु एती चाडै के जान्थे र भत्ता पकाउन पल्केकाहरु !


बैरे कता गो आज? बगलामुखी माता को पर्साद ल्याउछ कि त भन्या सोम आँफै बेपत्ता छ !

Read Full Discussion Thread for this article