Posted by: बैरागिकाइलो June 17, 2009
'पुरुष' ले फेरी बच्चा जन्माए
Login in to Rate this Post:     0       ?        

लिङ पर्वर्तन हुनु भनेको पौरुस्वत्व प्राप्ती पछी मात्रै पुरा हुन्छ। पुरुसको जस्तो अनुहार  , गालामा दारी अनि तुर्लुङ तासेको लिङ झुन्डिएर मात्रै ले पनि पुग्दैन, पुरुस्को जस्तो कर्मा गर्नु पर्‍यो अनी भ्रुण को ठाउमा सुक्र किट उब्जाउन सक्ने छ्यमता प्रप्ती पछी  लिंग पर्वर्तनको कर्मा पुरा हुन्छ र  उक्त महिला पूर्ण पुरुस्को रुप मा पारीवर्तन हुन्छे .


के यि गुण ति महिला ले यि गुन हरु पाइन त ? छैन , ओहियात कुरा हरु किन टास्छौ ?


 


पुरुस्ले बच्चा जन्माएकै हैन जन्मै देखी लिङ बोकेर आएको हो पुर्सले झै मैथुन गर्ने गरेको हो भने अचम्मै मान्नु पर्थ्यो .


 


यो केटी हो, लिङ पर्वर्तन भएको छैन अनी पाठेघर पनि परिवर्तन नगरि बाहिरी साररिक परिवर्तन ले महिला लाई पुरुस्को नाम दिदैमा पुरुष हुँदैन   


यो महिलाको दारी पलायो , स्तन घट्यो ( काटेर फाल्यो ), योनी परिवर्तन भएको थिएन अनी पाठेघर पनि फलेको थिएन , त्यो महिला नै थी एस्लाई भन्छ गोरुको अनुहार गरेको गाई .


केही तथ्य कुरा गर , ओहियाती कुरा टास्छौ

Read Full Discussion Thread for this article