Posted by: बैरे June 17, 2009
भोक र "लोहचा मरी" को कथा
Login in to Rate this Post:     0       ?        
बुढा बल्ल ताते है , धुरुक्कै पारे, क्या सहि गयो भने , बैरे को जीवन मा खाना (त्यो पनि नेवारी खाना) ले पहिलो पल्ट आशु ल्यायो के गर्या यस्तो प्रभु । लु लु फेरी पनि यस्तै यस्तै कथा हरु पढ्न पाउँ भन्ने आशा छ ।
Read Full Discussion Thread for this article