Posted by: Regal June 17, 2009
भोक र "लोहचा मरी" को कथा
Login in to Rate this Post:     0       ?        
ठुल्दाइलाई सलुट ठोकेँ है ।

सार्है हृदयस्पर्शी कथा /ब्यथा । गरीबी र भोकलाई त राष्ट्रिय चिनारी नै भन्नु पर्‍यो ।

क्यानम ! यो ज्यानलाई पनि च्वास्स त घोच्ने नै भो , कता-कता भोग्या जस्तो त लाग्ने नै भो ।
Read Full Discussion Thread for this article