Posted by: serial June 17, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्ले हरु के हुँदै छ त -


ठुल्दाइ रिट्ठे पुरे खुशी


हिजो को कोड मिलेको छैन -


आज त्यो PROCEDURE बनाउने मान्छे आको छैन।


अनी अर्को लाई सोधेको त त्यो PROCEDURE लेख्ने मान्छे ले त्यो PROCEDURE DEVELOPMENT REGION मा COMPLIE नगरेको


हुन सक्छ रे - मेल त पठाइसके उसलाई रिप्लाई आएको छैन -


अनी एउटा कुरा खुशी को भाई त क्या खतरा डान्स गर्छ यार - म त हेर्‍या हेर्‍यै


अब मेरो प्रश्न के खुशी को भाई को खुशी भन्ने दिदी पनि त्यती राम्रो डान्स गर्छ र - एउटा प्रश्न नि


जवाफ को प्रतिक्षा मा 


 

Read Full Discussion Thread for this article