Posted by: perfectionist June 17, 2009
भोक र "लोहचा मरी" को कथा
Login in to Rate this Post:     0       ?        
'लोह्चा मरी' सुन्दा मुख्मा त पानी आ थ्यो, तर कथा पढ्दा च्वास्स भो, आज बिहान देखी एस्तै हुँदै छ।

दाई खै के भन्नु र, समयको मार सब्बैलाई परेको हुने रेछ, कसैले तेस्बाट सिकेर आफ्नो अनी देशको लागि केइ गर्छ, कसैले खै के सिकेर, भाको समेत बिगारछ। जिन्दगीले एत्तिको हँटर हाने पनि ऐले यो ठाउँमा आफ्नै पौरखले पुग्नु भो, तेस्को लागि धेरै धेरै बधाई अनी शुभकामना। अझ उत्तरओत्तर प्रगती गर्नु अनी प्रर्थना गरुम अबको दिनमा कुनै पनि ५ क्लासको बच्चा भोक भोकै स्कुल जान नपरोस, तर बिदम्बना, कत्ती त  आधा पेट खान पनि पाउन्नन, स्कुल भन्या त टाढैको कुरो भो!
Read Full Discussion Thread for this article