Posted by: Rahuldai June 16, 2009
To all the Fathers out there who spent their whole life for the Kids.
Login in to Rate this Post:     0       ?        
सत्य, ध्रुब सत्य । यथार्थ । मुटु भारी भै आँखा सम्म टप्किने यथार्थ हो।
कल्पिन्छु कहिले काही यसरी नै मैले पनि Thank you dad  भन्न पाएको भए.......................। भन्न नपाउदै जानु भयो धेरै टाढा टाढा.................................... । 
Read Full Discussion Thread for this article