Posted by: crazy_love June 16, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

अहिले मेरो फुर्सद नभएर मात्रै नत्र आज मैले लहरेलाइ एकै चोटि छिनाल्थे सिरुपाते खुकुरीले।


जे होश् लहरेलाइ यै चौतारीको रुखमा झुन्ड्याएर फाँसी दिन सकिन भने मेरो नाम पनि क्रेजि होइन लौ जा।


पुरे तिमी लहरेको संगतमा लागेर नहाँस त।


अहिले फेरि!

Read Full Discussion Thread for this article