Posted by: perfectionist June 16, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
लास्टै निरस भो चौतारी के भाको एस्तो, लु मैले सुरु गरें लहरेले थप्छ होला केरे

चौतारी ट्वाक्क-टुक्क

लहरे: जोम्सोम लास्तै दामी ठाउँ रेछ बैरे, सार्है, स्वर्गै राइछ बुझिस्!
बैरे: हो र? तर तिमी जोमसोम नै कैले गा छैनउ, हैन र?
लहरे: हो नि! तर मेरो श्वासनी गा छ क्या ऐले त्याँ!
बैरे: हँ?
लहरे: अँ!
Read Full Discussion Thread for this article