Posted by: Rahuldai June 16, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम पुरे
दर्द भरे गीत राख्यौ ।
चौतारीया हरु हिप्पोक्राटिक छैन पुरे । दूतावास को हुन्दी खाएर भारतीय बिस्तारबाद मूर्दाबाद भन्ने कोइ छैन । गीत-संगित को कुनै सीमा हुन्न । दिनभरी भारत बिरोधी कार्यक्रम मा भाषण दिने अनी घर पुगे पछी -' बुढी ! "कसौटी"  लगा , हिजो हेर्न नपाएर क्या बोर'  भन्नेहरु थुप्रो छन । 
Read Full Discussion Thread for this article