Posted by: Nepalibir June 15, 2009
ANA "Global Day of Action Against Indian Aggression in Nepal"
Login in to Rate this Post:     0       ?        
ईन्डियाले border encroachment गरेको प्रष्ट हुँदाहुँदै," भावनामा बग्नु हुँदैन। यो सब Propaganda हो" भन्ने नेपाली कांग्रेसका नेता डा. रामशरण महतलाई अमेरिकामै भएको बेला कालोमुसो दल्नु पर्ने हो कि होइन साथी हो? मेरो बिचारमा उसलाई कालोमुसो दलेर ठीक पार्नुपर्छ।
Read Full Discussion Thread for this article