Posted by: perfectionist June 15, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
वाह ठुल्दाइ, आसुकवी भएछन, वाह वाह, वाह वाह!

लु मैले नि आलु दाल भात हुसुरेर आएँ, काम खासै धेरै त छैन तर पिडादायी छ, सो घोतिन्दै छु। तर आज चौतारीको हाल बेहाल देखेर बिजोग, उदेग लागिराछ 
Read Full Discussion Thread for this article