Posted by: sajhabusaima June 15, 2009
Need genuine ideas, suggestions please.
Login in to Rate this Post:     0       ?        
साथि, तपाइ को सोचको म कदर गर्छु। हुन सक्छ दुख र सास्थि ले तपाइलाइ केहि दिन दुख दिनेछ तर तपाइ आफ्नै भुमि मा सफल हुनसक्नु हुनेछ बिदेशी भुमिमा भन्दा। तपाइ के बिषय मा ग्राजुएट हो त्यो बुझेको भए अझ बेस हुने थियो  अनि तपाइ लाइ नाम वा दाम के कमाउने बिचार छ । यसो भनिरहदा टेक्नोलोजिकल, (सिसि टिभि क्यामरा, डिजिटल सेकुरिटि, आरडिफ (रेडियो फ्रिक्ओव्यन्सि) डिभाइस, डाटाबेस, )  कमर्सियल फार्मिङ (बाख्रा , बुङ्गुर टेक्नोलोजि प्रयोग गरेर) कम्युनिटि प्रोजेक्ट  ( सस्तो र गुणस्तरिय प्राइभेट स्कुल, हेल्थ कल्ब, कन्सल्टयान्सि), वा रियल इस्टेट मा काम गर्दा नै राम्रो होला। हुन त तपाइ सँग लगानि गर्ने स्रोत छ भने थिम पार्क पनि राम्रो हुन्छ नेपाल मा। काम गर्दा भबिष्य हेर्नु होला र सधै दिमाख मा अहिले को परिस्थिति मा पनि ध्यान दिनु होला।
Read Full Discussion Thread for this article