Posted by: jhilke_1 June 14, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
दीप ब्रो, धेरै भएको छैन .... एक महिना काटेर दुइ तिर लागेको मात्र छ.......
खाली समय को ज्ञान गरौन मात्र आएको हो है प्रभु म त ....... नत्र एस्तो सानो तिनो कुरा मा कमेन्ट गर्ने मान्छे त होइन म .......

प्रभु कथा अगाडी बढाउन ........ सार्हो कुरियो अब त..........
Read Full Discussion Thread for this article