Posted by: grishma June 13, 2009
A Nepali school boy in NASA
Login in to Rate this Post:     0       ?        
नेपालबाट एकजना रिजन कार्की भन्ने स्कुले विद्यार्थी अमेरिकामा नासाले आयोजना गरेको अन्तर्राष्ट्रिय अन्तरिक्ष विकास सम्मेलनमा कार्यपत्र प्रस्तुत  गरी फर्किएछन। उनको त्यो कार्यपत्रमा के छ सबैले  जान्न पाए हुन्थ्यो। कसैलाई यो कुराको बारेमा जानकारी भएमा यहाँ पोष्ट गरिदिनु भए आभारी हुने थिएँ। मिडियाहरुबाट थाहा पाए अनुसार आइन्सटाइन र  न्युटनले प्रतिपादन गरेका सिद्धान्तलाई चुनौती दिएका छन रे।
Read Full Discussion Thread for this article