Posted by: harikancha June 13, 2009
साझा यातायात कम्पनी - ब्रस्तचारको पोको र कर्मचारी-बेबस्थापनाको धोको
Login in to Rate this Post:     0       ?        
यि भ्रस्ट नेताहरु, ति भन्दा महान भ्रस्टचारी कर्मचारी, बिभिन्न पार्टी को राजनैतीक हस्तछेपको पारीणाम नै हो साझा डुब्नु। साझा मात्र होइन त्रल्ली बसको पनि यही हो हालत। साझा बस जमानामा सब भन्दा ब्यस्त यातायात थियो उपत्यका भित्र तथा लामो दुरीको बसहरुमा। त्यस्तै मलाई अझै पनि याद छ त्रोल्ली बस जती भिड शायदै अरु बस हुन्थे होलान जमानामा। तर अफ्सोच, सबभन्दा बेसी चल्ने बस कम्पनीहरु नै घाटामा। यो सबै भ्रस्टाचारले नै हो। माथिको न्युज म नै हेरी हल्नु भयो नि, एउटा बसमा १७ जनासम्म कर्मचारी!! साझाका ति जापानिज बसहरु बिग्रेपछी बनाउन नयाँ किन्नु भन्दा बेसी खर्च लग्ने सब कर्मचारीलाई कमिसनको भगबन्डा लगाउदा लगाउदा। अनी बन्नु भन्दा सानो कुरा बिग्रिदा पनि तेसै थन्किने। अनी फेरी तेसैलाई बेच्नलाई महामारी, त्यो पनि कमिसनमा। कुरा कती गर्नु कुरैको दु:ख साझा र त्रोल्ली बस को उदाहरण शायदै ईतिहासमा हराउला। 
Read Full Discussion Thread for this article