Posted by: s.sigdel June 11, 2009
शैलजा दिदिलाई हार्दिक श्रदांजली
Login in to Rate this Post:     0       ?        
शैलजा आचार्यको निधनले नेपाली राजनीतिमा दीर्घकालीन असर गर्ने छ ..............नेपाली जनताले एक निष्ठावान राजनीतिज्ञ गुमएका छ्न... उनको महत्वों " सुजाता एंड कंपानी" सरकारमा गैरहदा झन खाटकिएको छ. कोइराला परिवारमा सत्य कुरा गिरिजाको आगाडी गर्न साक्ने सायद उनी एकली प्रतिमूर्ति थिइन. स्पस्ट बक्ताकी धनी शैलजा दिदिलाई हार्दिक श्रदांजली .
Read Full Discussion Thread for this article