Posted by: harikancha June 11, 2009
how to make taas??
Login in to Rate this Post:     0       ?        
बाक्लो कागज ल्यएर आफ्नो ईच्छा अनुसार को साइज मा  काट्ने । याद राख्नुहोस् कि तपाईंले ५२ वटा बनाउनु पर्छ। तेस्मा ४० वटा छुट्यएर १ देखी १० सम्मा लेख्ने। ति प्रतेक १० वटामा पाना चिढी ईंटा र हुकुमको चिन्ह बनाउने । बाँकी १२ वटामा एसैगरी गुलाम रानी र राजा को फोटो बनाउने र ईच्छा अनुसार को गेम खेल्ने ।

एदी गेम्मा माजा ल्याउनु छ भने ति चार वटा चिन्हमा नेपाली पार्टीका चुनाव चिन्ह बनाउने, राष्ट्रपती, प्रधानमन्त्री र अन्य मन्त्रिहरुको फोटो बनाउने र नजाले गेम खेल्ने।
Read Full Discussion Thread for this article