Posted by: सान्नानी June 8, 2009
:( शिर्षक बिनाको कविता :(
Login in to Rate this Post:     0       ?        
ओहो गज्जब कबिता लेखेछौ चेली

<<हामिले छोडेको घर जतिबेला छाड्यौँ मन-मस्तिष्कमा त्यहि नै तस्वीर छ, तर परीवर्तन अनवरत् छ, पछि झसङ्ग हुनलाई!>>
घच्चीको कुरा गरे जिम्माल बा ले म पनि उही पुरानै काठमान्डु सम्झिन्छु र झसँग हुन्छु अहिलेको काठमान्डु देखेर
Read Full Discussion Thread for this article