Posted by: Birkhe_Maila June 8, 2009
:( शिर्षक बिनाको कविता :(
Login in to Rate this Post:     0       ?        
यस्तो सम्झियो भने खुरुक्क झिटि गुन्टा बोकेर फर्कन मन लाग्छ! बेला बेलामा यस्तो सोचाईले झक्झकाउँछ अनि व्यस्ततामा बिर्सिँदै समय बित्छ, पछि ढिलो हुन्छ! थाहा छ यस्तै हुन्छ तर पनि हामि बगिरहेछौँ निरन्तर! हामिले छोडेको घर जतिबेला छाड्यौँ मन-मस्तिष्कमा त्यहि नै तस्वीर छ, तर परीवर्तन अनवरत् छ, पछि झसङ्ग हुनलाई!
राम्रो!
Read Full Discussion Thread for this article