Posted by: aficionado June 8, 2009
प्रेमीले छाडने डरले गर्दा
Login in to Rate this Post:     0       ?        

रुसकि एक जना महिलाले आफ्नो प्रेमीले आफुलाई छाडेर जाने भए पछी उसको लिङमा पटका राखेर लिङ नै क्षत-विक्षत बनाई दिएकि छन। Kira V.  नाम गरेकि ति महिलाले आफ्नो ३३ वर्षिय ब्यायफ्रेन्ड Alik D को लिङमा पटका राखेर विष्फोट गराईदिएकि थिईन।

लगभग २ वर्ष देखी उनीहरु सँगै बस्दै आएका थिए। Kira V.  ले आफ्नो ब्यायफ्रेन्ड Alik D  लाई विवाह गर्न दबाब दिन थालिन त्यस पछी Alik D ले विवाहको प्रस्ताव अस्विकार गर्दै आफ्नी पहिलेकै श्रीमती कहाँ जाने बताएका थिए। Alik D को पहिली श्रीमतीको तर्फ बाट समेत एक वटा सन्तान रहेको थियो।


जब Alik D  आफ्नी पहिलेकै श्रीमतीको मा जाने तयारी गर्दै थिए त्यती नै बेला Kira V. ले उसलाई डिनरको लागी बोलाईन। डिनरमा अत्याधिक  मदिराको सेवनले गर्दा Alik D निदाएको मौका पारेर Kira V.  ले पटकाहरु उसको लिङमा राखेर पटकाईदिएकि थिईन।

त्यस बाट नराम्ररी घाईते हुन पुगेको Alik D  बाँचेमा पनी ति महिलालाई १२ वर्ष सम्मको जेल सजाय हुन सक्छ।

Read Full Discussion Thread for this article