Posted by: pokharako keto June 8, 2009
wtf is going on in Nepal???
Login in to Rate this Post:     0       ?        
कतै टायर बालेको छ, कतै जिल्ला बन्द छ, कतै सवारीसाधनमा आगजनी छ, कतै YCL र सर्वसाधारण बिच कुटाकुट छ, कतै Youth Force र YCL बिच को रडाको छ, मानौ देशमा कानुन नै छैन। जथाभबी गाडी चलाएर मान्छे मर्छन, अनी घरपरिवारका मान्छे अनी अरु आवाराले गाडी जलाउछन,
घण्टा जस्तो।।। यो पनि कुनै तरिका हो। जस्लाई जेगरे पनि हुने एस्तो बेथिती।।।
Read Full Discussion Thread for this article