Posted by: Morange June 7, 2009
BREAKING NEWS GIRIJA is not biological father of Mrs Jost
Login in to Rate this Post:     0       ?        

According to Mr Krishna gopal Shrestha (comments on Uttam babu shrestha article in Mysansar)Mr Girija Pd Koirala is not biological father of Mrs Sujata Jost........read yourself


Comment by krishna Gopal Shrestha



2009-06-04 06:52:39


प्रिय उत्तम जी,
नमस्कार ! ! !


तपाईं को लेख मा केही कुरा थप्न मन लाग्यो।
गिरिजा छोरी भयर जन्म लियको भय उन्को नाम गिरिजा कुमारी हुन्थ्यो।
गिरिजा पहिला हकर थिय। गिरिजा ले नेपाल मा सर्ब प्रथम मजदूर आन्दोलन गरेका थिय। २०३० साल मा नेपाल मा हवाइ अपहरण पनि गरेका थिय। सुष्मा कोइराला बिधवा भय पछी गिरिजा ले विवाह गरेका थिय। वास्तव मा गिरिजा सुजाता का Biological पिता होइनन तेसैले उनी प्रती बढी माया लागेको हुन सक्छ नेपाल र नेपाली हरु भन्दा बढी।
निस्चित रूप मा गिरिजा देश का लागि कलन्क हुन यस्मा २ मत छैन। परिवार मा एक जना कुलँगार् जन्म लिन्छ भन्छन तेस्मा गिरिजा पर्न गय साथै प्रकाश कोइराला पनि कपूत मा नै गनिन्छ।
म नेपाली कांग्रेस ले बिगत मा गरेका उल्लेख्य काम हरु को समर्थन मा केही कमेन्टस् हरु यस् ब्लग मा लेख्ने गर्थे तथा लेख्ने नै छु र नेपाल मा कम्युनिष्ट पार्टी हरु को गलती द्वारा देश मा चलेको हिन्सा, अनुशासनहीनता, द्वैध चरित्र प्रदर्शन , कहिल्यै नसकिने क्रान्ति का भाषन, पूरा गर्नै नसकिने आश्वासन, बोली र बेबहार मा फरकता र अरु सबै बेठिक भनी गाली को राजनिती गर्ने पार्टी हरुको पछी लाग्नु भन्दा अरु केही नपायर हामी जस्ता Neutral बेक्ती हरु नेपाली कांग्रेस लाई भोट् प्रदान गर्दछौ यस्को मतलब यो होइन कि नेपाली कांग्रेस मात्रै ठीक हो। आज गिरिजा ले जे काम गरे त्यो भन्दा पनि निक्रिस्त काम कुनै नेपाली ले नगरला तर पनि उत्तम जी तेत्रो दिन कसरी हराउनु भयो जब प्रचन्ड ले नागरिक सर्बोच्चता का नाम मा अधिनायकबाद लादने प्रयास गरे? अदालत द्वारा निर्णय भयको ८ जनरल हरु को निर्णय लाई सडक बाट बिरोध गर्दा के तपाईं पनि तेस जुलूस मा हुनुहुन्थ्यो? राष्ट्रिय खेलकुद मा प्रचन्ड को बल मिचाइ मा के तपाईं पनि खेल मा सामेल हुनुहुन्थ्यो? अदालत मा बिचाराधिन् रहेको सवाल सन्सद मा छलफल गर्न नपाउने कानून को उल्लंघन गर्दा के तपाईं को आँखा अन्धो थियो या कान बहिरो?
प्रिय मित्र हरु, म गिरिजा को पक्षे मा बोल्न लागेको कदापी होइन, म त भन्छु मेरो जिल्ला मा गिरिजा र कुजाता मात्र होइन नेपाली कांग्रेस लाई नै बहिश्कार गर्न गराउन मेरो जिउ ज्यान ले लाग्दछु तर के उत्तम जी जस्ता प्रचन्ड का पुछर हरु गिरिजा को गलती लाई यहाँ जसरी प्रस्तुत गर्नु हुन्छ तेही गिरिजा को गलती बाट नै गणतन्त्र को मूल फुटेको हो भन्ने मान्नु हुन्छ? नत्र भने प्रचन्ड का गलती हरु लाई ढाक छोप गर्न अरु को गलती मात्रै केलाउनु तपाईं को पित पत्रकारिता को नमूना मात्र हो अन्यथा तपाईं पनि अरुका पृष्‍ठ पोशक हो धमला जस्तो।


धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ

Read Full Discussion Thread for this article