Posted by: Simsim June 6, 2009
Login in to Rate this Post:
0
?
प्रचन्डजीले सुदसँगको next भेटमा यो (सिमा सम्बन्धी) बिषय त अलग प्रसङमा उठाएको र येस्को अब कुनै सान्दर्भिकता नरहेको भनिदिनु हुन्छ नि त Timerji। तेती भएपछी तपाईं पनि मख्ख । Prachanda and nationality are not interlinked, but unfortunately some are pretending to understand that way!