Posted by: Ishwor June 5, 2009
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
जमानामा भउतेले पून्टे दाइको सालीलाई खुब झिंगे हान्थो ।  तर पून्टे दाई जिर्‍या रचन, मरीगए भउतेले उनलाई फकाम्न सकेन । हुन पनि चाइने नचाइने अर्थो भउते । सालीलाई के जिस्काओ होला, त्यो भन्दा दोब्बर पून्टे दाई लाई जिस्क्यार हैरान खेलाम्थ्यो । धन्न खप्पर बल्लियो रच र ऐले सम्म बाँच्या छ भउते । नत्र उहिले सिध्याम्थे होला पून्टे दाईले । जे होस् पून्टे दाइको साली नपाम्ने भे म के कम भनेर  नेपाल्ट च्वाँक परेकी डाउडर्नी ब्या गरेर घरजम अरिच भउते । अब एक्कै फेरिमा धोक्रे छोरो समेत लेर आम्ने होला चौपारिआँ भन्ने आश लाइच । तर भउते हराको चैं छैन है ! एउदिन अवश्य आम्च ।
Read Full Discussion Thread for this article