Posted by: bagi June 5, 2009
Jokes for all
Login in to Rate this Post:     0       ?        

एउटा पार्टीमा एक भलाद्मीले धेरै रक्सी पिएर एउटी महिलालाई घुमीघुमी हेर्न थाले ।


'किन यसरी हेर्दै हुनुहुन्छ ?' महिलाको धैर्यताको सिमा नाघ्यो ।


'बहिनी' रक्स्याहा बोल्यो-'तपाईं साह्रै कुरुप हुनुहुन्छ ।'


'यसमा मेरो के गल्ती छ र, मलाई भगवानले नै यस्तो बनाइदिए , यसमा म के गर्न सक्छु र ?' महिलाले आहत हुँदै भनी ।


'तपाईँ यहाँ नआएर आफ्नै घरमा पनि त बस्न सक्नुहुन्थ्यो ।'


साभार: साप्ताहिक

Read Full Discussion Thread for this article