Posted by: Gaine June 5, 2009
1Gallon(Milk Jar) used as Lota, but not enough...
Login in to Rate this Post:     0       ?        
नयाँ नयाँ हुँदा टोइलेट पेपर used to नभएर होल शायद उस्ले अजै लोता चलाऊनी गरेको , तपाईंको साथीको बिचारमा नेपालमा कसरी काम चलाऊ थियो होला भन्ने जिज्ञासा लाई जवाब दिम है त , gay गोट शायद तपाईं को साथी valley बाट बैइर जानु भये छैन होला, valley बाट बैइर मान्छे हरू ले ३-४ किसिम ले पनि को उपलब्ध गरौचन, पैसा हूनी ले बिहान १५ मिनट मोटर चलाएर tank मा पनि तानेर, अली नसक्ने ले कलधारा जदान् गरेर, त्यो पनि नसक्ने ले इनार खानेर , त्यो पनि नसक्ने ले खोलi को मूहान बाट पैप जोदेर १०-१२ परिवार लाई पूग्ने गरेर , तेसैले काठमाडौं मा पानी को समस्या भयो भन्दै मा नेपाल अधिरज्य भरी समस्या छ भन्न मिल्दैन  
Read Full Discussion Thread for this article