Posted by: Manoj70 June 5, 2009
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

कहिले मायाँ खहरे खोला,कहिले सलल गण्डकी ,


तिमी बिना अधुरो भो यो मेरो जिन्दगी ,,


 


कहिले मायाँ मोहोनी लाउने, कहिले आँशुको धारा ,


तिमीलाई नै सुम्पी दिए यो जीवन मेरो सारा ,,


 


कहिले मायाँ देखु हुने,नदेख्दा पानी बिनाको माछा सरी,


तिमी हुन्छ मात्र भनी देउ,काडाँ पनि हुन्छ फूल सरी,,


 


कहिले मायाँ तोलाउने,कहिले मायाँ लुकाउने ,


त्यो साहास छ म मा,तिम्रो लागि सारा संसार झुकाउने,,

Read Full Discussion Thread for this article