Posted by: geda_gudi June 4, 2009
भारतीए बिस्तारबादको बिरुध !!
Login in to Rate this Post:     0       ?        
जब देशको स्वधिनता, अखन्डताको प्रश्न
औछ र हाम्रा देशका शाशक भनौदाहरु आफ्नै स्वार्थको खेती गर्न बिस्तार्बदी र
शोषक राज्यको अगाडि लम्पसार दण्डवत प्रणाम गर्दै झुक्छन। जब मेरो आफ्नो
देश अस्तित्यो जोगाउन गुहार मगिरहेको छ, देशको रक्षक भनौद सैनिकहरु
नपुंक्सकहरुको रमितामा ताली पिटदै रमैरहेका छन। जब नेपाल आमा आफ्नो दु:खमा
अस्सु खसालेर सुक सुक रोइ रहेक छन, हामी नेपाल आमा का छोरा छोरीहरुले के
गरने?

एस्तो परिस्थितीमा मैले चै भारतीए बिस्तार्बदको आफ्नै
तरिकाले बिरोध गर्दैछु, तपाईंलाई राम्रो लाग्यो भने तपाईं पनि आफ्नो
जीवनमा प्रगोग गर्न सक्नुहुन्छ, नराम्रो लाग्यो भने कसरी बिरोध गर्नुहुन्छ
भन्नु होला।

पहिलो त, मेरो भारतमा रहेको मेरो बैंक खाता बन्द गरे
(पढाइ र कामको सिलसिलामा मैले "६" बर्ष त्यहाँ बिताएको थ्ए)। त्यहाँ
भ्एअको मेरो सानो तिनो लगानी (investment) पनि मैले बन्द गरे।

अहिले म US मा छु, यहाँ पनि "मेड इन ईन्डिया" लेखीएको लुगाहरु म किन्दीन न त म भारतीए सिनेमा वा संगीतनै सुन्छु।

यो कुराको सिको चै मैले भारतकै मोहन चन्द गन्धीको सत्याग्रह र डा. मर्तिन लुथर किङको Civil Disobedience बाट गरेको छु।

येदी
भारतीए बिस्तार्बद र सम्रज्यबादको सन्जालबाट मुक्ती पौनु छ भने हामी सरा
देश भक्त नेपाली एक हुनुपर्छ। एक आपसमा लडे अरुले हेप्छन।

अको भागमा: " देशलाई स्वधिन बनाउन Trade स्वतन्त्रताको महत्वो।"

Source:http://sajilonepal.com
Last edited: 04-Jun-09 12:11 PM
Read Full Discussion Thread for this article