Posted by: perfectionist June 2, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        
रियालाई लिन जानी, मलाई थाहा छ, कमेन्ट नै गर्दिन भनेर बस्या, सकिन! त्यो मिस्स कल नि रिया कै हुन पर्छ। ल बैरे मज्जाको छ, भोलीको लागि मस्त भूमिका भो, अब कती बेला एअरपोर्ट पुग्ने हो, तेसैको प्रतिक्ष्यामा। छिट्टै राख्नु
Read Full Discussion Thread for this article