Posted by: बैरे June 2, 2009
सान दाई के भाको यो?
Login in to Rate this Post:     0       ?        

<<लौ न महानुभावहरुको तस्बिर राख्दा दशओटा मात्र देखौ भनेर कोदिङ गरेको निकाल्न भुलेछु। एशै मौकामा सबैले आ-आफ्नो फोटो सोतो तासुम अनी फोटो हेरदै पढ्न झनै रमाइलो हुनेछ जस्तो लाग्छ। के छ बिचार?>>


सान दाई ले समय मै मिलाउनु भएछ नेपाला जुलुस निकाल्ने क्रम मा म पनि यहाँ साझामा सान दाई को बिरोद मा जुलुस निकाल्दै थिए धन्न समय मै मिलेछ


 

Read Full Discussion Thread for this article