Posted by: के छ ? June 2, 2009
मेरो साथी पुष्प ठुलो मान्छे भयो
Login in to Rate this Post:     0       ?        

असछ्यम बनी गोहिको आसु  खसाल्यो
ठर्राबाट blue label मा बानी  बसाल्यो


जादा जादै अरबौ को निकसा गरायो
मुठभेड र हिंसाको राजनीति सिकायो
 
आतंककारी भैकन पनि नौ-नौ महिना हावादारी सरकार चलायो 
धाक भन्दा धक्कु ठुलो हिंड्न लागे खुट्टा लुलो चरीतार्थ गरायो

Last edited: 02-Jun-09 02:05 AM
Read Full Discussion Thread for this article