Posted by: nepaliboy111 June 1, 2009
सात जना भन्दा बढि बच्चाबच्ची जन्माउने दम्पती पितृ मातृ बिभुषण(Order of Parental Honour) बाट सम्मानित !
Login in to Rate this Post:     0       ?        

Source : http://sapanasansar.com/


सात जना भन्दा बढि बच्चाबच्ची जन्माउने दम्पती पितृ मातृ बिभुषण(Order of Parental Honour) बाट सम्मानित !


Posted by सपनासंसार On Monday, June 01, 2009




अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर आज मात्रै रुसी राष्टपति मिट्रि मेड्भीडेभले (Dmitry Medvedev) रुसमा रहेको केहि दम्पति हरुलाई पितृ मातृ बिभुषण(Order of Parental Honor) बाट सम्मानित गरेका छन् । सात जना भन्दा बढि बच्चाबच्ची जन्माउने दम्पती हरुलाई उक्त बिभुषण बाट सम्मानित गरिएको हो । हाल १४ करोड जनसंख्या रहेको रुसमा , हालकै अनुपातमा जनसंख्या घट्दै जाने हो भने सन २०५० संम्ममा १ तिहाईले जनसंख्या घट्ने छ ।

पितृ मातृ बिभुषण(Order of Parental Honor) पदक, सन २००८ मा राष्ट्रपति मिट्रि मेड्भीडेभले (Dmitry Medvedev)स्थापना गरेका हुन र पहिलो पटक यो पदक सन २००९ को जनवरी १३ तारीखका दिन केहि दम्पति हरुलाई प्रदान गरिएको थियो !


श्रोत : १. बिबिसी तथा ईन्टर्नेट पत्रपत्रीका हरु
२. http://www.kremlin.ru/eng/text/news/2009/06/217072.shtml
३ चित्र श्रोत: http://www.wolframalpha.com/

 

 
Last edited: 01-Jun-09 06:24 PM
Read Full Discussion Thread for this article