Posted by: shirish May 31, 2009
सुकिला सरहरूलाई एउटा ज्ञापनपत्र
Login in to Rate this Post:     0       ?        

सुमेधु


माफ गर मलाई - म आफ्नो बिचार हाल्न सक्ने क्षमताको भएको छैन ! तर यस्ता आलेखहरुको consumer भने जरुर हुं !


सबैले सबै उपलब्ध सामाग्री पढ्ने न रूची हुन्छ न समय ! मैले टांसेको जे जस्तो नियत भए पनि कसैले त खास सूचना भेटेका छन् है ! त्यसैले तपाईको कुरा सुनि हाल्न चांहि म तैयार छैन - बरु मैले टांसेको कुरा नखोलेर समय बचाउनु होला - सरल उपाय :-)

Read Full Discussion Thread for this article