Posted by: planet10 May 31, 2009
एउटा अपुरो कथा चियापसलमा!!!!
Login in to Rate this Post:     0       ?        

एउटा बुढो पत्रिकामा डुबिरहेको थियो - यो वाक्य मा अली तिक्तता झल्कियो है fuchhe
शुरु मा कथाकार र त्यो चिया बोक्ने केटो को बीच मा कथा को घट्नाक्रम अघी बढ्ने हो जस्तो भान भएको थियो


however i njoyed ur story a lot


you have set a style of urs and its pretty nice

Read Full Discussion Thread for this article