Posted by: Birkhe_Maila May 28, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        
श्री बैरेबाम बस्ताकोटी ज्यू,
साझा कथा कुथुङ्ग्री विकास आयोजना,
साझापूर, अउँरिका,

मिती:२०६६, पुरा दिन, पुरा बजे

विषय: जानकारी गराएको बारेमा।

महोदय,

सेवामा नम्र निवेदन यो छ कि, प्रभुको कथा पढ्दै जाँदा अत्यन्त आनन्द  आएको र, उक्त आनन्द अझै आऊने परिकल्पनामा झन परमानन्दको अनुभूती भएकोमा यो तुच्छ प्रभुको कथा कुरेर बस्नेकुराको जानकारी गराऊन श्रीमान समक्ष यो निवेदन पेश गरेको छु।
धन्यवाद्।

निवेदक,
बिर्ख बहादूर बोगटी
Last edited: 28-May-09 03:43 PM
Read Full Discussion Thread for this article