Posted by: Bhakte May 26, 2009
Login in to Rate this Post:
0
?
अरे क्यानाम काप्तान साप, काहानी बाहुत अचछा लाग्यो । कलका दिनहरु सिनेमामै झै आगे आगे नाच्न थाले हो । काहानी आगे बढाये, बरु म आँफै गुरुङनी भाउजुकाहा बाट तीन पाने लिएर मास्थिरबाट घरमै आउला ।
कोर्पोरल भक्ते