Posted by: pacific salmon May 26, 2009
Login in to Rate this Post:
0
?
का बाट जान्या प्रभु एस्तो लेख्न। हरेक वाक्य वाक्य , शब्द शब्द मा मन रोमन्चित भयो। school days हरु याद आयो यो कथा पढेर। चाडै अर्को भाग पनि पढ्न पाम।
जय होस्।
जय होस्।