Posted by: mandale murdabad May 25, 2009
NEPAL "N for nepotism"
Login in to Rate this Post:     0       ?        

योजना आयोगका सदस्यद्धारा राजीनामा


सर्वाधिक कमजोर समूह


काठमाडौं, ११ जेठ (दैनिकी)


माओवादीद्धारा नियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणनीधि शर्मा र तीन सदस्यले सोमबार साँझ राजीनामा दिएका छन् । राजीनामा दिने अन्य सदस्यहरुमा राममणि पोखरेल, डा. लक्ष्मीप्रसाद देवकोटा र डा. सुनीलबाबु पन्त हुन । माओवादी सरकारले माघ ६ गते डा. शर्मासहित अन्यलाई योजना आयोगको उपाध्यक्ष र सदस्यमा नियुक्त गरेको थियो ।

Read Full Discussion Thread for this article