Posted by: भ्रष्ट कांग्रेसी म May 23, 2009
Excerpts from Prachanda's Today's (May 22nd) Speech
Login in to Rate this Post:     0       ?        

भ्रष्ट र जाल-साजी कांग्रेसीहरुको हरिबिजोग ! 


सी के लाल :  http://www.himalkhabar.com/hkp/news.php?id=2462


शील नभएको एउटा निरीह प्राणीबारे पाकिस्तानमा एउटा कथा प्रचलित छ। एकपटक एउटा जनअदालत ले एउटा सामान्य कसुरका लागि उसलाई सजाय रोज्न भनेछः कि १०० प्याज हसुर वा १०० कोर्रा खाउ। विचरोले प्याज खान शुरु गर्छ। तर २५ वटा रातो प्याजले वान्ता हुने अवस्था उत्पन्न भएपछि ऊ चिच्याउँछ- होइन वा, बरु कोर्रा खानु जाती। तर कोर्रा खान झ्न् के सजिलो हुन्थ्यो! ऊ फेरि रोज्छ, र प्याज खान्छ। एवंरीतले त्यो विचरो १०० प्याज पनि पचाउँछ र १०० कोर्रा पनि खान्छ। नेकाको अवस्था अहिले झ्ण्डै झ्ण्डै त्यस्तै बन्न पुगेको छ। मा'वादीहरूको मतियारमा दरिसकिएको काङ्ग्रेस एमालेको सत्ता साझ्ेदार बनेपछि आफ्नो रहेसहेको साख पनि रातारात गुमाउने छ।


 

Last edited: 23-May-09 10:25 PM
Read Full Discussion Thread for this article