Posted by: बैरागिकाइलो May 23, 2009
देखाइ हाल्यो नि माओवादी ले आफ्नो जात
Login in to Rate this Post:     0       ?        
स्रिलन्का मा जस्ताइ सफाचट गर्न सके ?????????????????
ज्यादातिको पनि सिमा हुन्छ, चित पनि मेरो पट पनि मेरो कहाँ हुन्छ ।
जङल बाट सत्तामा पुगे पछी राजनीति पो ग्रर्नु पर्छ , लाठी देखाएर  बादरको नौटन्की गर्ने लाई स्रिलन्का को रुप दिनु पर्छ अब त थाहा भयो ८-९ हजार मात्रै रहेछन ।
Read Full Discussion Thread for this article