Posted by: fucheketo May 23, 2009
एउटा अपुरो कथा चियापसलमा!!!!
Login in to Rate this Post:     0       ?        
साहिँली धन्यवाद ,फलैँचा मैले एउटा साइटको नाम दिन खोजेको हुँ साझा जस्तै तर काल्पनिक !!
बैरे धन्यवाद यो कथा निख्खर कथाकारको हो नि त!
पर्फेक्सनिष्ट धन्यवाद ,हात्ति र हात्तिछाप चप्पल जस्तै पर्यो त्यो कुरा त !
खुशि ,नक्कली१०८ प्रमिस यो कथा म नाम जस्तो बनाउँदिन !
गोफ्ले फलैँचाको कुरा सेलाएर तताउन खोजेको हेरौँ ,सुधा धेरै भए कुनको पो कुरा गरेको हो?
अमृतराजा धन्यवाद

Read Full Discussion Thread for this article