Posted by: aficionado May 23, 2009
सुतेर उठदा लिङग नै चट
Login in to Rate this Post:     0       ?        
आफ्नी छोरीलाई बलात्कार गरेको आरोपमा एक महिलाले आफ्नै ब्यायफ्रेन्डको लिङग नै काटिदिएकी छन। आफ्नै गर्लफ्रेन्डको घरमा सुतिरहेका बेला Isaias Saturnino नामका मानिसको उनै गर्लफ्रेन्डले लिङग काटिदिएकि हुन। उत्तर पुर्वी ब्राजिलमा बस्दै आएकि उनले आफ्नै घरमा सुतिरहेको ब्यायफ्रेन्ड Maria da Silva को लिङग काटिदिएकि हुन।

आफ्नै घरमा सुतिरहेको बेला उनले यसरी लिङङ नै काटिदिएको कुरा उनले पनी स्विकार गरेकि छन। अहिले टिनएजर रहेकि आफ्नी छोरीलाई ७ वर्षको उमेर देखी बलात्कार गर्दै आएको आरोप उनको छ। प्रहरी अधिकारी Fabio Gaudencio  का अनुसार उनलाई अहिले नै भने केही अभियोग लगाईएको छैन।

उता पिडित ४२ वर्षिय Isaias Saturnino अहिले खतरमुक्त भएको भए पनी अझै २ महिना उनलाई अस्पतालमा नै राख्नु पर्ने डाक्टरहरुले बताएका छन।
Read Full Discussion Thread for this article